सम्पादकीय
गणतन्त्र प्राप्तिका १५ वर्ष पुरा भई १६ बर्ष लाग्दै गर्दा यसको समीक्षा नकारात्मक र सकारात्मक दुवै तरिकाले गरिएको अवस्था छ । राजा महाराजाहरूले देश र जनताको पक्षमा काम गर्न सकेनन् भनेर लगाइएको चर्को नारा...
पुरा पढ्नुहोसकर्णाली प्रदेशमा रहेका अथाहा सम्भावनाको एकपछि अर्को गर्दै खोजी गर्दै जाने हो यहाँ भएका महत्वपूर्ण आयोजनाहरुको क्रमागत रुपमा विकास गर्दै गएको भए, कर्णाली प्रदेशले देशलाई नै परिवर्तन गर्न सक्ने ठूला आयोजनाहरु बनिसक्ने थिए । करिव...
पुरा पढ्नुहोससंघीयताको मर्मअनुसार निर्माण गरिएका तीन तहका सरकारहरु सञ्चालन भएको करिव ६ वर्ष पुग्नै लाग्दा अहिले संरचनाको सुधार गर्नुपर्ने अवस्था देखिएको छ । तीनवटै तहमा खटिएका जनप्रतिनिधिहरुलाई तलव सुविधा राखेसँगै राज्यको खरबौं रकम तल भत्तामा...
पुरा पढ्नुहोसनक्कली भुटानी सरणार्थी प्रकरण लहरो हुँदै पहरो सम्म पुगेको छ । प्रहरीले अनुसन्धानको ५७ औँ दिन पुगेको छ । रायसहित प्रतिवेदन बुझाईएको भएपनि मुख्य व्यक्तिहरु जो राजनीतिमा शीर्ष नेताहरुसँग जोडिएका छन् ती व्यक्तिहरुलाई बचाउने...
पुरा पढ्नुहोसजनता गरिवीको रेखामा रुमलिएका छन् । प्रत्येक जनताको टाउकोमा ७३ हजार ऋण थामिएको अवस्था छ । अव सरकारले ऋण तीर्नका लागि तिनै गरिवहरुसँगै लौरी लगाएर रकम असुल गर्लाजस्तो देखिएको छ । यतीसम्मकी हैसियतमा पुगेका...
पुरा पढ्नुहोसराजनीति राज्य सञ्चालनको अर्थमा सबैभन्दा महत्वपूर्ण नीति हो । लोकतान्त्रिक मुलुकहरुमा राजनीतिलाई निकै राम्रो, मर्यादित र समाजसेवाको पेशा भनिन्छ । समाजमा उत्पीडनमा परेका नागरिकहरु, आवाज उठाउन नसक्ने नागरिकहरु, पिछडीएका नागरिकहरुलाई सरकारको मुल धारमा ल्याएर...
पुरा पढ्नुहोससमुदायमा यती धेरै विभेद देखिएको छ कि समाजका गन्यमान्य भनिएका र ठूला ठानिएकाहरु सवै समुदायमा छन् । गैर दलित र दलित समुदाय भित्रको विभेद एउटा पाटो हो भने गैर दलित समुदायमा भित्रका गरिव र...
पुरा पढ्नुहोसपछिल्ला दिनहरुमा प्रविधिले धेरै फड्को मारिसकेको अवस्था छ । सामाजिक सञ्जाल लगायतका बिभिन्न प्रविधिहरुले नयाँ नयाँ खोज अनुसन्धानलाई सहयोग गरिरहेको अवस्था पनि छ भने जोखिम पनि उत्तिकै मात्रामा देखिएको छ । प्रविधिको प्रयोगले विश्वलाई गाउँको...
पुरा पढ्नुहोसअहिले मानिसहरुले अव्यवस्थित निर्माण गरेका संरचनाहरुका कारण मानव निर्मित विपत्तीहरु बढ्दै गएको छ । हामीलाई सडक आवश्यकता थियो तर सडक निर्माण गर्नुपूर्व गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन कहि कतै गरिएन्, केवल डोजरको ईन्जिनियरिङका आधारमा सडकहरु...
पुरा पढ्नुहोसबिश्वासको संकट परेका बेलामा कसरी बिश्वासीले काम गर्ने भन्ने बिषय अहिले दलहरुका लागि संकट परेको अवस्था छ । नेपालको राजनीतिमा पछिल्ला दिनहरुमा झनै बिश्वासको संकट देखिएको छ । नेपालको राजनीतिमा अहिले बिभिन्न खाले अविश्वासहरु...
पुरा पढ्नुहोस
